सरकारले गरेका भ्रष्टाचारको स्वतन्त्र छानविन गर – जनसम्पर्क समिति युरोप

लन्डन । नेपाली जनसम्पर्क समिति यूरोपले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने वातावरण मिलाउन सभापति शेरबहादुर देउवासमक्ष माग गरेको छ । समितिका सभापति दिल गुरुङ र महामन्त्री गंगाधर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका लोकतन्त्रवादीहरुको भावना अनुरुप सबैलाई १४ औं महाधिवेशनमा भाग लिन पाउने वतावरण तयार गर्न पार्टी समक्ष आग्रह गर्दछौ ।’ … Continue reading सरकारले गरेका भ्रष्टाचारको स्वतन्त्र छानविन गर – जनसम्पर्क समिति युरोप